यसवर्ष बेलायती महारानीको जन्मदिनमा विशेष कार्यक्रम नगरिने

Spread the love

कोरोनाभाइरस महामारीका कारण बेलायती महारानी एलिजावेथ द्वितियलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम स्थगित भएको छ ।

कोरोनाका कारण यसवर्ष जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले जनाएको छ । महारानीले अहिलेको विसम परिस्थितिमा विशेष कार्यक्रम गर्ने इच्छा प्रकट नगरेको बकिङ्गम प्यालेसले जनाएको छ  । महारानी अप्रिल २१ मा ९४ वर्ष लाग्दैछिन् ।

HT

Next Post

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो, न्यूयोर्कमा मात्रै १४ हजार ५ सयको मृत्यु

२०७७ बैशाख ७, आईतवार १५:५५
Spread the loveअमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ । यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ । […]