• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Jun 18, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनाङ, नवलपरासी, तनहुँ, गोरखामा गरी थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *