• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

तीन हजार घुस लिएको आरोपमा लेखापढी व्यवसायी पक्राउ

ByHT

Jun 23, 2020
Spread the love

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा लेखापढी ब्यवसाय गर्ने(ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटाले सेवाग्राहीलाई काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस लिएको भन्दै अख्तियारले पक्राउ गरेको छ । उनलाई तीन हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *