• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०,७२८ पुग्यो

ByHT

Jun 24, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८२८ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट १२ हजार ११२ जनाको परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ७८ हजार रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेनस ८ हजार छन् भने बुधबार ११४ जना डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ३३८ पुगेको छ । रेडजोनमा ५०९ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *