• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशबाट थप ९ जना निको भई डिस्चार्ज

ByHT

Jun 26, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या १०१ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयलका अनुसार निको भई घर फर्किनेको संख्या १०१ पुगेको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *