• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण

ByHT

Jun 27, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, पर्वत, तनहुँमा गरी थप ३४ जनामा कोरोना संक्रमण भएको हो । योसँगै शनिबार मात्र गण्डकी प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या ८२ पुगेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ । त्यस्तै निको भई १२१ जना डिस्चार्ज भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *