लमजुङमा एकैदिन थपिए १६ जना कोरोना संक्रमित

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा एक जनामा र लमजुङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्ड र राष्ट्रपतिबीच छलफल

२०७७ असार १८, बिहीबार ०९:१०
Spread the loveकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद् […]

समाचार छुट्याे की?