कर्णाली प्रदेश कर्णाली प्रदेशमा कोभिड- १९ का सक्रिय विरामीको संख्या २३४ HT २०७७ असार २५, बिहीबार ०८:५२ Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, रुकुम पश्चिम र जाजरकोटमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।