• Mon. Oct 19th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनका थप १० जनामा कोरोना संक्रमण

ByHT

Aug 17, 2020
Spread the love

काठमाडौं । चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुरका सात जना, राप्तीका तीन जना र मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *