• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एक महिलासहित ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, प्यूठान र दोलखामा गरी थप ११ जनाको मृत्यु भएको हो । भेन्टिलेटरमा १५ जनाको र आइसियूमा १३३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *