• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

ByHT

Aug 24, 2020
Spread the love

काठमाडौं । पाटन अस्पतालका उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका एक/एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *