• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु

ByHT

Aug 30, 2020
Spread the love

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *