कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई महिला र सात पुरुष गरी ९ जनाको मृत्यु भएको हो । मोरङ र झापाका एक एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी मोरङ, पर्सा, धनुषा र चितवनमा एक एक पुरुष र काठमाडौंमा तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २१, आईतवार १०:५४
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ […]