• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट रुपन्देहीका एक पुरुषको मृत्यु

ByHT

Sep 19, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ भई भदौ २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *