• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

Month: November 2020

  • Home
  • सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्परः प्रधानमन्त्री

सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्परः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्…

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव…

सत्यस्वरुपको ‘मैसाव'(भिडियोसहित)

गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले…

गृह मन्त्रालयद्वारा बर्दिबास गोलीकाण्डको छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन…

भारत सरकारद्वारा दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन प्रदान

काठमाडौं । कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभिर इन्जेक्सन प्रदान गरेको छ । सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले…

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन परराष्ट्रसचिवस्तरीय बैठकमा दुवै पक्ष सहमत

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय…

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा संक्रमण पुष्टि भएको हो…

अहिलको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य…

संसदीय सुनुवाई समितिले संवैधानिक आयोगहरूमा पदपूर्ति नभएकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बिभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको…

दक्षिण कोरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडियो बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल सजाय

दक्षिण कोरियामा अनलाइन यौन दुव्र्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई ४० वर्ष जेल सजाय सुनाइएको छ । जो जू बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडियो…