हेटौंडाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

Spread the love

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित हेटौंडाका एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षीय वृद्धिको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल हुँदै गएपछि आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण

२०७७ कार्तिक २०, बिहीबार ०५:५७
Spread the loveकाठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा बिहीबार आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार […]