सैनिक मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्र उद्घाटन

Spread the love

काठमाडौँ । नेपाली सेनाको मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । सोमबार जङ्गीअड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एन्फाका पूर्वमहासचिव शाहीको निधन

२०७७ पुष २७, सोमबार ०५:५०
Spread the lovemoreकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले […]