अमृत भारतीको ‘जान्छु रेलैमा'(भिडियोसहित)

Spread the love

गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन्।

गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

२०७७ पुष २९, बुधबार १६:५२
Spread the lovemoreकाठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभाले आफ्ना शेयर सदस्यलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार बैंकको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद […]

समाचार छुट्याे की?