नागरिक समाजको धर्नामा प्रहरी हस्तक्षेप

Spread the love

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका नागरिक अगुवामाथि प्रहरीले धरपकड गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा बालुवाटार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । प्रहरीले अधिकारकर्मी कृष्ण पहाडीलागतयलाई पक्राउ गरेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

२०७७ माघ १२, सोमबार ०८:२५
Spread the loveअस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए । अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त […]

समाचार छुट्याे की?