चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने

Spread the love

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी हुन् ।

चीनले सुरुमा ३ लाख डोज दिने घोषणा गरेको थियो भने पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्यवृद्धि

२०७७ फाल्गुन १७, सोमबार २१:१५
Spread the loveकाठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र […]