लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा

Spread the love

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति भएपछि पाण्डेले राजीनामा दिएको बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेकी हुँः सांसद वली

२०७८ बैशाख १९, आईतवार १६:३०
Spread the loveबुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् । आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी रोजेको बताएकी हुन् । आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट […]