थप ७३८८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु, २०२१ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ७३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४३४१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०२१ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८६०१५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ । क्वारेन्टाइनमा २१२ जना छन् भने आइसोलेसनमा ५४०४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न बैंकर्स एशोसिएसशनको निर्देशन

२०७८ बैशाख २०, सोमबार १७:५८
Spread the loveकाठमाडौं । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा […]