नेपाल प्रहरीका ५२ एसपी र ५७ डीएसपीको सरुवा(सूचीसहित)

Spread the love

काठमाडौं । नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

 

त्यस्तै नेपाल प्रहरीका प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार

उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रिकेटको बन्द प्रशिक्षण शुरु

२०७८ असार ८, मंगलवार २२:२९
Spread the loveकाठमाडौं । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन् । त्यसका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र […]