थप १७२१ जनामा कोरोना संक्रमण, ५४५५ जना संक्रमणमुक्त

Spread the love

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३११५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४५५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ । क्वारेन्टाइनमा ३७३ जना छन् भने आइसोलेसनमा ४५७९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायालयले निर्णय गर्नुपूर्व नै त्यसबारे चर्चा गरिनु शंकास्पदः प्रधानमन्त्री

२०७८ असार ११, शुक्रबार १९:२८
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयले निर्णय गर्नुपूर्व नै त्यसबारे चर्चा गरिनुले शंका उब्जाएको बताएका हुन् । उनले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न […]