यातना दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

Spread the love

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ ।

यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो ।

आयोगले पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साविती गराउने नाममा जुम्ला, रौतहट, चितवनलगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको बताएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनआरएनए र सगुनबीच सहमति

२०७८ असार १२, शनिबार १३:५९
Spread the loveलण्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ—कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ । त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा शुरु गरिएका नयाँ […]