कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, ३०६६ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५२७ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४३५८० पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप १९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा २९५ जना छन् भने आइसोलेसनमा २७७१६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपाल पक्षले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने

२०७८ असार १९, शनिबार १६:२६
Spread the loveकाठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ । नेपाल पक्षका २३ सांसदहरूले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको मुद्दामा हस्ताक्षर गरेका थिए । त्यसरी गरिएको हस्ताक्षर सोमबारभित्र फिर्ता […]