शिताश्मा भुसालको ‘स्वामीकी प्यारी’

Spread the love

गायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘स्वामीकी प्यारी’ बोलको तिज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । शितास्मा भुसालको शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् । काजिस श्रेष्ठले भिडियो निर्देशन गरेको गीतमा गौरी मल्ल, सुमिना श्रेष्ठ, सरोज प्रजा, बिना राउत लगायत कलाकार फिचर्ड छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानमा तालिबानद्वारा अल्पसङ्ख्यक हजारा पुरुषहरूको यातना दिएर हत्या

२०७८ भाद्र ५, शनिबार ०७:४०
Spread the loveतालिबानले हालै अफगानिस्तानको अल्पसङ्ख्यक हजारा समुदायका पुरुषहरूको आमहत्या गर्नुका साथै कतिपयलाई क्रुरतापूर्वक यातना दिएको एक अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । अफगानिस्तानको गजनी प्रान्तमा जुलाई महिनाको आरम्भमा धेरै मानिसहरूको ज्यान लिइएका ती घटनाका प्रत्यक्षदर्शीहरूले त्यसका हृदय विदारक विवरणहरू दिएका छन् । आइतबार अफगान राजधानी काबुलमाथि कब्जा […]