अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा

Spread the love

काठमाडौँ – बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको भाडा दर आजदेखि लागू भएको हो । बढेको भाडा दर लागू भएसँगै अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार पाँच किलोमिटर यात्रा गर्ने यात्रुले पनि १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यस्तै १० किलोमिटरसम्म यात्रा गर्ने यात्रुले २३ रुपैयाँ, १५ किलोमिटरसम्मको यात्रा गर्नेले २७ रुपैयाँ, २९ किलोमिटरसम्मको यात्रा गर्नेले ३० र २० किलोमिटरभन्दा धेरै दुरीको यात्रा गर्नेले ३५ रुपैयाँ तिर्नुपर्नेछ । यो प्रदेशभित्र लामो दुरीको पनि हवाई भाडा बढेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रञ्जित रेद्वारा लिखित पुस्तकले नेपाल र नेपालीको स्वाभिमानमाथि गम्भीर आक्रमण गरेको परिषदको आरोप

२०७८ कार्तिक १, सोमबार १९:२४
Spread the lovemoreकाठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको बताएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो । भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं […]