गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अर्थका पूर्व शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Spread the love

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एक करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले उनकी श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा

२०७८ मंसिर २३, बिहीबार २२:१९
Spread the loveकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा शोभाखर कँडेललाई […]