वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि सरकारले वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५…
Read More “वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय” »