काठमाडौँ । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक […]

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन् । सरकारी संचारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा प्रधानमन्त्रीले बाटोमा अलपत्र परेका नागरिकका बारेमा समाचार बनाएको भन्दै आपत्ति जनाएपछि कांग्रेस नेता थापाले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । थापाले सामाजिक संजाल फेसबुकमा लेखेका […]

१ आज प्रकाशित अन्तरवार्ता अनुसार सम्माननीय प्रधानमन्त्रीको भनाइ मान्ने हो भने संचारमध्यम ले जे थाहा पाउँछन् त्यो सबभन्दा पहिले सरकारलाई सूचना दिनु पर्दछ । एकदलीय अधिनायकवादमा यो होला तर प्रेस स्वतन्त्रता भएका देशमा संचारमाध्यमले जनतालाई सुसुचित गर्ने हो । यो सामान्य यथार्थतालाई बिर्सेर गाली गर्नु प्रधानमन्त्रीको कुतर्क र डरलाग्दो दम्भ […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय संयन्त्र गठनको माग औचित्यहीन भएको बताएका छन् । नेपाल टेलिभिजनलगायत सरकारी संचारमाध्यमलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीले यो लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै भएको र यस्ता कुराहरुको कुनै अर्थ भएको बताएका हुन् । उनले भने, ‘अब एकाध दम्भपूर्ण […]

कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।