काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन र सांसदहरुलाई गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्वलाई अपील गरेका छन् । बुधबार सामाजिक संजालमार्फत ६ बुँदे अपील जारी गरी पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई अपील गरेका हुन् । उनले पार्टी विभाजनले सबै […]

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ । सोमबार […]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका हुन् । प्रधानमन्त्रीले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध […]

काठमाडौं । नेकपा माओवादी केन्द्रले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा […]

बुटवल । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफूलाई नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् । सूर्य चिन्हबाट चुनाव जितेका शाहीले एमालेले स्पष्टीकरण सोधेपछि आइतबार विज्ञप्तिमार्फत आफू स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप नलाग्ने बताएका हुन् । शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् […]

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ ले सामाजिक र आर्थिक क्षेत्रमा प्रभाव पारेको र त्यसको न्यूनीकरणका लागि सरकारले योजना ल्याउने बताएका छन् । कान्तिपुर इकोनमिक समिट, २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको बताएका छन् । उनले पूर्ण मात्रामा खोप लगाएको जनसंख्या […]

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको […]

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव […]

काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको जानकारी दिएका छन् […]

काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपील जारी गरेका छन् । बुधबार सामाजिक संजालमार्फत आचार्यले विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै पार्टी एकता बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष अपील गरेका हुन् । उनले भनेका छन्, ‘प्रवृत्तिलाई हतोत्साहित गर्दै […]