भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु
बाँके । भेरी अस्पताल नेपालगंजमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको…
Read More “भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु” »