पहिलो मानव कोरोनाभाइरस पत्ता लगाउने महिला जुन अमेल्डा स्कटल्याण्डकी एक जना बस चालककी छोरी थिइन्। बेलायत — उनले १६ वर्षको उमेरमा विद्यालय जान छाडेकी थिइन्। तिनै अल्मेडा पछि भाइरसको पहिचान गर्ने विधाकी विख्यात व्यक्तित्व बनिन्। उनको कामको महत्त्व अहिले कोरोनाभाइरसको महामारी देखिँदा पुन: चर्चामा आएको छ। कोभिड-१९ नयाँ भाइरस हो […]

काठमान्डाै — विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिटयान्स आय करीब १० प्रतिशतले घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको […]

त्यहाँकी स्थानीय महिलाले उक्त नोट एटिमबाट झिकेर त्यसबाट भाइरस सर्छ भन्दै उक्त नोट सेनिइटिज़ गरि घरको बार्दलीमा सुकाएकी थिइन्। त्यहीबाट उक्त नोट सडकमा झरेको थियो।

कोभिड–१९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिटुजी तहमा चीनसँग स्वास्थ्य सामग्री किन्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

आश्विन ७, २०७६कान्तिपुर संवाददाता (मोरङ) — प्रदेशसभा बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सोमबार पारित गरेको छ । कांग्रेसका प्रदेशसभा सदस्यहरूको होहल्लाका बीच ध्वनी मतको आधारमा बहुमतले उक्त विधेयक पारित भएको हो । सामाजिक विकास समितिले बहुमतले नै पारित गरेको प्रतिवेदनसहति विधेयक […]