काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । दोखखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या २३०० पुगेको छ । काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेसनको पहलमा हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेसनले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य […]

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज( केएमसी) मा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन अस्पतालको सेवा बन्द गरिएको […]

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन […]

काठमाडौं । नेपालमा अर्का एक जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनका कोरोना भाइरस पोजेटिभ देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको […]

विराटनगर — दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।  उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएका […]

पहिलो मानव कोरोनाभाइरस पत्ता लगाउने महिला जुन अमेल्डा स्कटल्याण्डकी एक जना बस चालककी छोरी थिइन्। बेलायत — उनले १६ वर्षको उमेरमा विद्यालय जान छाडेकी थिइन्। तिनै अल्मेडा पछि भाइरसको पहिचान गर्ने विधाकी विख्यात व्यक्तित्व बनिन्। उनको कामको महत्त्व अहिले कोरोनाभाइरसको महामारी देखिँदा पुन: चर्चामा आएको छ। कोभिड-१९ नयाँ भाइरस हो […]