पचास ग्यास उद्योगको अनुमतिपत्र खारेज

Spread the love

काठमाडौं । नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले यसअघि अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो । विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।

HT

Next Post

दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दर ह्वात्तै घट्यो

२०७७ बैशाख ७, आईतवार १५:४२
Spread the loveदक्षिण कोरियामा पछिल्लो २४ घण्टामा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो । आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ । कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड १९ महामारी […]