काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको हो । कानुन बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अत्यावश्यक […]

फणीन्द्र दाहाल बीबीसी न्यूज नेपाली १२ मई २०२१, ०६:३० +०५४५ कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ। नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको ‘द […]

काठमाडौँ : सरकारले २०७७ सालमा भन्दा २०७८ सालमा ७ दिन बढी सर्वाजनिक बिदा दिने निर्णय गरेको छ । यो वर्ष थपिएका बिदा प्राय वर्तमान सरकार आएपछि काटिएका बिदा हुन् । राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार का अनुसार २०७८ सालमा मुलुकभर सार्वजनिक बिदा २२ दिन हुने भएको हो । राजपत्र अनुसार […]

नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, अमर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको प्रस्ट पारे ।

विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड नै परिवर्तन गर्ने तयारी गरेको हो । ‘यत्रो मिहिनेत गर्दा पनि लाइसेन्स बनेन, लिखित पास भए पनि ट्रायलमा फेल भइयो भन्ने गुनासा धेरै आउँछन्,’

काठमाडौँ — काठमाडाैंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे । १४ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी नियमित काममा फर्किए । तर एक हप्ताअघि मात्र उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने लक्षणहरु […]

कार्तिक ९, २०७७ रासस काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहाेर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र […]

संजय प्रसाद पौडेल स्टिफेन हकिन्सको सिद्धान्त अनुसार भखरै महाबिस्फोट भएको थियो। यो महाबिस्फोट हुनु अघि ब्रह्माण्डमा कोही प्राणी बचेका थिएनन्। मानवजाती त कोरोना भाईरसको महामारीले लोपोन्मुख भैसकेका थिए पृथ्वीमा भएका अरु जिवजन्तु भन्दा अगाडी नै। अरु जीवजन्तु पनि कोरोनाको कारण बिलय भए। भएका रुख बिरुवा सबै सुके। पृथ्वीको पारिस्थितिय प्रणाली […]

संजय प्रसाद पौडेल। आज निजामती सेवा दिवस मुलुकभरि मनाईदै छ। २०१३ साल भाद्र २२ गते टंक प्रसाद आचार्यको सरकारले मुलुकभरका कर्मचारीहरुलाई व्यवस्थापन गर्न पहिलो पटक निजामती सेवा ऐन ल्याएका थिए।जनताले दु:ख गरेर आर्जन गरेको कमाईबाट तिरेको करले तलब थापेका निजामती कर्मचारीहरु उनै जनताप्रती जिम्मेवार र उत्तरदायी हुन सकेका छैनन। सबै […]

1

जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।