काठमाडौं । नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र धनुषाका १४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यसैगरी पेप्सीकोलास्थित सनसिटीका दुई जना कोरोना संक्रमित निको भएपछि घर फर्किएका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो । योसँगै उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।
२०७७ बैशाख ११, बिहीबार १०:५४
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको अवस्थाकाबारेमा जानकारी लिएका छन् । बिहीबार साँझ कतारका प्रधानमन्त्री शेख खालिद विन खालिफा अब्दुल अजिज अल थानीसँग त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका हुन् । त्यसक्रममा कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा […]
समाचार छुट्याे की?
-
२०७७ पुष १२, आईतवार ११:५१
-
२०७७ आश्विन २५, आईतवार ०२:२९
-
२०७७ मंसिर ६, शनिबार ०३:२१
-
२०७७ जेष्ठ ४, आईतवार ०७:३३
-
२०७७ असार २, मंगलवार १४:३८
-
२०७७ कार्तिक २९, शनिबार १०:४४