• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अपहरण काण्डमा संलग्नलाई कारबाही गर्न ६ विद्यार्थी संगठनको माग

ByHT

Apr 25, 2020
Spread the love

काठमाडौं । ६ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्।

नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले सांसद अपहरण गर्नेलाई छानविन गर्न माग गरेका हुन्।

 

HT