ब्रिटिस गट ट्यालेन्टमा भीम निरौलाको प्रस्तुती

Spread the love

नेपालका भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा आफ्नो प्रस्तुती दिएका छन् । सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु गीत गाएर उनले आफ्नो प्रस्तुती दिएका हुन् । भीमलाई प्रस्तुती दिँदै गर्दा आयोजकले स्टेजमा आएर निर्णायक सामु पुर्याएर हात मिलाउन लगाएका थिए । यो गीत गाएसँगै भीम अघिल्लो चरणमा प्रवेश गरेका छन् । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको रियालिटी शो हो ।

HT

Next Post

राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट

२०७७ बैशाख १४, आईतवार ०३:२२
Spread the loveमहाबीर पुन । लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन् । यो रोबोटको विकास गर्न आविष्कार […]