• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन

ByHT

Apr 30, 2020
Spread the love

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन तथा लकडाउन र समाजिक दूरीलाई कायम राख्दै भर्ना लिन, पाठ्य पुस्तकको व्यवस्था गर्न निर्देशन दिएको हो ।

HT