गण्डकी प्रदेशबाट थप ९ जना निको भई डिस्चार्ज Posted on २०७७ असार १२, शुक्रबार ०३:१३ By HT No Comments on गण्डकी प्रदेशबाट थप ९ जना निको भई डिस्चार्ज Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या १०१ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयलका अनुसार निको भई घर फर्किनेको संख्या १०१ पुगेको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ । Related खबर