काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक, लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत रावलले मन्त्रिपरिषद हेरफेरबाट बाह्य शक्तिलाई मख्ख पार्ने काम पुष्टि भएको बताएका हुन् ।
यस्तो छ रावलको धारणा
