राजनीति राष्ट्रपतिले लगाइनन् भाइटीका HT २०७९ कार्तिक १०, बिहीबार १३:३० Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलागाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुन् । Related Continue Reading Previous: प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीकाNext: तीन दिदीबहिनीको हातबाट ओलीले लगाए भाइटीका Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories राजनीति मोहन बस्नेतलाई गगन थापाको जवाफः फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ HT २०८२ असार १८, बुधबार १९:४७ राजनीति पार्टीको नेतृत्वबारे बहस नगर्न नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन HT २०८२ असार १८, बुधबार १७:३१ राजनीति सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा पूर्वराष्ट्रपति भण्डारीको निवेदन HT २०८२ असार १८, बुधबार १५:३०