खबर प्रधानमन्त्री संसदमा विश्वासको मत लिँदै LIVE HT २०७९ पुष २६, मंगलवार १३:२१ Spread the loveकाठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जसपालगायतका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । Related Continue Reading Previous: सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयNext: विगतका गल्ती कमजोरी सच्याएर काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३