प्रदेश ५ स्वास्थ्य बुटवलका ७२ वर्षीय बृद्धको कोरोना संक्रमणबाट निधन HT २०७७ आश्विन २७, मंगलवार ०५:४९ Spread the loveकाठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनको असोज २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । Related Continue Reading Previous: गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमणNext: मोरङका दुई जना कोरोना सङ्क्रमितको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१