हिंसा भड्काउने र हिंसामा सामेल हुनेलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेस महामन्त्रीद्वयको माग
हिंसा भड्काउने र हिंसामा सामेल हुनेलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेस महामन्त्रीद्वयको माग
काठमाडौं । नेपाली कांग्रेसले राजधानीको तिनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ...