Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

Category: गण्डकी प्रदेश

यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

Posted on २०७९ असार ८, बुधबार १६:१० By HT No Comments on यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम
यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गरेका हुन् । कृषिलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम ल्याएका छन् । यसको नारा नै कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि रहेको छ ।…

Read More “यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम” »

गण्डकी प्रदेश, राजनीति

पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने

Posted on २०७९ जेष्ठ २८, शनिबार ११:५० By HT No Comments on पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने
पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर यस्तो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले…

Read More “पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने” »

खबर, गण्डकी प्रदेश

हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना

Posted on २०७९ बैशाख ३०, शुक्रबार २२:३४ By HT No Comments on हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना
हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना

काठमाडौं । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए । जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए । जिल्लामा…

Read More “हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना” »

गण्डकी प्रदेश, स्थानिय निर्वाचन

गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

Posted on २०७८ श्रावण ८, शुक्रबार १५:०३ By HT No Comments on गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

गण्डकी । सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् । माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा…

Read More “गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ” »

गण्डकी प्रदेश, राजनीति

हिमालपारिको जिल्ला मुस्ताङमा ट्याक्टरमा खोप ढुवानी

Posted on २०७८ श्रावण ७, बिहीबार ०९:१६ By HT No Comments on हिमालपारिको जिल्ला मुस्ताङमा ट्याक्टरमा खोप ढुवानी
हिमालपारिको जिल्ला मुस्ताङमा ट्याक्टरमा खोप ढुवानी

बलेवा । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ…

Read More “हिमालपारिको जिल्ला मुस्ताङमा ट्याक्टरमा खोप ढुवानी” »

गण्डकी प्रदेश, स्वास्थ्य

विषाक्त मदिरा सेवनबाट बागलुङमा चार जनाको मृत्यु, दुई गम्भीर

Posted on २०७८ श्रावण ५, मंगलवार ०९:२४ By HT No Comments on विषाक्त मदिरा सेवनबाट बागलुङमा चार जनाको मृत्यु, दुई गम्भीर
विषाक्त मदिरा सेवनबाट बागलुङमा चार जनाको मृत्यु, दुई गम्भीर

गलकोट । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६…

Read More “विषाक्त मदिरा सेवनबाट बागलुङमा चार जनाको मृत्यु, दुई गम्भीर” »

गण्डकी प्रदेश, समाचार

मार्सल लगाएर गण्डकी प्रदेशको बजेट पारित

Posted on २०७८ असार ३०, बुधबार २०:३८ By HT No Comments on मार्सल लगाएर गण्डकी प्रदेशको बजेट पारित
मार्सल लगाएर गण्डकी प्रदेशको बजेट पारित

गण्डकी । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो ।…

Read More “मार्सल लगाएर गण्डकी प्रदेशको बजेट पारित” »

अर्थ, गण्डकी प्रदेश

दीपक मनाङेलाई खेलकुद र आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी

Posted on २०७८ असार २७, आईतवार १३:१४ By HT No Comments on दीपक मनाङेलाई खेलकुद र आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी
दीपक मनाङेलाई खेलकुद र आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी

गण्डकी । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा…

Read More “दीपक मनाङेलाई खेलकुद र आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी” »

गण्डकी प्रदेश, राजनीति

खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता

Posted on २०७८ असार २३, बुधबार ०९:१८ By HT No Comments on खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता
खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक…

Read More “खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता” »

गण्डकी प्रदेश, समाचार

पर्यटन पुनरुत्थान कार्यक्रम ल्याउन पोखराका पर्यटन व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Posted on २०७८ असार २२, मंगलवार १०:३३ By HT No Comments on पर्यटन पुनरुत्थान कार्यक्रम ल्याउन पोखराका पर्यटन व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
पर्यटन पुनरुत्थान कार्यक्रम ल्याउन पोखराका पर्यटन व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । पर्यटन व्यवसायको पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । पर्यटन व्यवसायको पुनरुत्थानका लागि पर्यटन मैत्री कार्यक्रम ल्याउनुपर्ने माग गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा गएका पर्यटन व्यवसायीको एक टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । यसअघि परिषद्सँग आवद्ध संघसंस्थाले सोमबार…

Read More “पर्यटन पुनरुत्थान कार्यक्रम ल्याउन पोखराका पर्यटन व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र” »

अर्थ, गण्डकी प्रदेश

Posts navigation

1 2 … 24 Next

Recent Posts

  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की
  • सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme