बुटवल । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीको सांसद पद गएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । […]

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् । मृतकको […]

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन बिहीबार मध्यरातिबाट अन्त्य गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरेको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको […]

भैरहवा । जनता समाजवादी पार्टीका लुम्बनी प्रदेशसभा सदस्य एवं लुम्बिनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर पक्षको उक्साहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै राजीनामा दिएकी हुन् । […]

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि […]

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट)ल्याउने बाटो खुला भएको छ । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा […]

बुटवल । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्नसांसदहरुलाई ह्वीप जारी गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ । तर नीति तथा कार्यक्रम समयसापेक्ष र […]

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम टेबल गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले बहुमत गुम्दा एक मिनेट पनि सत्तामा बस्न नहुने बताएका हुन् । उनले संसदभित्रको अंक गणितमा आफूले विश्वास गर्ने […]

धनुषा । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । मध्यान्ह १२ बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी […]

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख यादवलाई नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै सम्बोधन गर्न आग्रह गरेका थिए । रुपन्देहीको बुटवलमा अवस्थित रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण सम्पन्न गरी यस […]