डा.खिमलाल देवकोटा । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधिसभा पुनःस्थापनालाई महान् र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो/छ । […]

काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन र सांसदहरुलाई गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्वलाई अपील गरेका छन् । बुधबार सामाजिक संजालमार्फत ६ बुँदे अपील जारी गरी पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई अपील गरेका हुन् । उनले पार्टी विभाजनले सबै […]

डा. युवराज संग्रौला । राष्ट्रिय स्वाभिमान र भूपूगोर्खाका लागि म आमरण अनसन गर्ने निधो गरें । दुई सय सात बर्ष भयो नेपालि जनतामाथि ब्रिटिसको उपविेश कायम छ । नेपाली राजनीतिक द्लहरु र सरकारलाई प्रश्न गर्छु, कुन कानुन र सम्झौता बमोजिम विदेशी सेनाका भर्तीकेन्द्र खोल्ने अनुमति दिनु भएको हो ? जवाफ […]

नारायण गाउँले । सोच्नुस् त, भारत या मालद्वीपका केन्द्रीय ब्याङ्कका भर्खरै रिटायर्ड गभर्नरलाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गर्ने निर्णय भयो भने हाम्रो प्रतिक्रिया कस्तो होला ? अथवा बङ्गलादेश या श्रीलङ्काका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थशास्त्रीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो भने के होला ?  पक्कै पनि हामी शब्दकोश रित्याउने गरी गाली र […]

डा. युवराज संग्रौला । शुक्रबार दिउँसो ७६ वर्ष उमेरका इतिहासविद, पुरातत्वविद तथा भाषा विज्ञान अध्येता मोहनप्रसाद खनाल सुनाकोठीदेखि भेट्न आउनु भयो । नेपाली भाषाको एक हजार वर्ष पुरानो इतिहास प्रमाणित गर्ने प्रमाणसहित लेखन भएको उहाँको पुस्तक पनि दिनुभयो र रणोद्वीप राणा र जंङ्ग बहादुरको छोराहरूको हत्या ब्रिटिश रेसिडेन्टले गराएको पत्रसहितका […]

केशवप्रसाद भट्टराई । १. संसारको सवैभन्दा पुरानो मध्ये गणना हुने, असाधारण वीर र बहादुरहरूको भूमि दावी गर्ने, कुनै मुलुकमा अव तथ्यमा टेकेर सत्य सुन्नै नसक्ने झूठ, लूट भ्रम, हल्ला र अन्यौलको शासन छ र त्यो मुलुकले आफूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने गरेको छ । अनि त्यहाँ अदालतले यति घण्टा भित्र […]

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । मिश्रले प्रस्तावमा धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने बताएका छन् । पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन् । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा […]

डा. युवराज संग्रौला । मन्त्री भन्ने बितिक्कै अब त त्यो मानिस बदमास हो भन्ने मनोविज्ञान बनिसके छ । किन यस्तो मनोविज्ञान बन्यो होला ? को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्वपूर्ण होइन अब, सोच्नु पर्ने कुरा के हो भने राष्ट्रको राजनीतिमा भ्रष्टाचारको अवस्था कति गम्भीर भएछ ! किन मान्छे […]

क्याप्टेन विजय लामा । १७ जुलाईमा १२ वटा शव २१ जुलाईमा एउटा शव २४ जुलाईमा २४ वटा शव र तीन वटा अस्तु । एक हप्ता भित्र मलेसियाबाट ३७ वटा शव, तीनवटा अस्तु र अझै अर्को १८ वटा ल्याउनुनै छ बाँकी!!! मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौं ल्याउनलाई । […]

गगन थापा ।  २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ”प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ। यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको […]